Live on
Your Voice, Your Power
मुम्बई- बहुप्रतितिक्ष दक्षिण भारतीय फिल्म पुष्पा २ ले अहिलेसम्मका सबै रेकर्ड तोड्न थालेको छ । ५ डिसेम्बरमा विश्वभर एकसाथ रिलिज यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहाद फासिलको अभिनय हेर्न पाइन्छ । पुष्पा २ अहिले भारत र नेपालसहित विश्वभरका सिनेमा हलमा लागिसकेको छ । जहाँ फिल्म विश्लेषकहरूले यस फिल्मको प्रशंसा गर्दै पैसा पूरा चुक्ता…