बलिउड/हलिउड « Khabarhub

भारतीय फिल्म अभिनेता आसिफले गरे आत्महत्या

मुम्बई – भारतीय फिल्मका अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । उनले बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी धर्मशालामा भाडाको घरमा बस्दै थिए । अभिनेताले विहीबार बिहान ११ः३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहान १२ः३० बजे आत्महत्याको जानकारी पाएको बताएको छ । चर्चित टेलिभिजन र…