बलिउड/हलिउड « Khabarhub

आदित्य र श्वेताको विवाहको तयारी शुरु

एजेन्सी- भारतीय गायक तथा चर्चित टेलिभिजन होस्ट आदित्य नारायणले आफ्नो विवाहको घोषणा गर्दै केही तस्वीरहरु सार्वजनिक गरेका छन् । केही दिनअघि मात्र विवाह गर्ने घोषणा गरेका आदित्यले तस्वीर शेयर गर्दै विवाहको तयारी थालेको जानकारी दिएका हुन् । आदित्यले अभिनेत्री श्वेता अग्रवालसंग विवाह गर्दैछन् । आदित्यले केही दिनअघि मात्र फोटो शेयर गर्दै भनेका थिए, 'म विश्वको…