बलिउड/हलिउड « Khabarhub

अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने

मुम्बई – अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज गरिने भएको छ । शुरुमा यो फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । करणी सेनाको विरोधपछि फिल्मको नाम ‘लक्ष्मी’ मात्र राखिएको थियो । यो फिल्म डिज्ने हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुँदैछ । बलिउड सितारा भएको यो फिल्म सीधै ओटीटीमा रिलिज गर्न…