बलिउड/हलिउड « Khabarhub

अभिषेकले नक्कली हीराको औंठी दिएर राखेका थिए ऐश्वर्यासँग बिहेको प्रस्ताव

मुम्बई – बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको जोडी बलिउडको सुन्दर जोडीमध्ये एक हो । यी दुईले सन् २००७ मा बिहे गरेका थिए । आज यो जोडीको एनिभर्सरी पनि हो । अभिषेक र ऐश्वर्याबीच एक फिल्मको शूटिङका दौरान प्रेम बसेको थियो । अभिषेकले सेटमै ऐश्वर्यालाई प्रेमप्रस्ताव राखेका थिए । रमाइलो कुरा त के…