बलिउड/हलिउड « Khabarhub

कोरोना भाइरसका कारण ‘स्टार वार्स’ कलाकारको निधन

न्युयोर्क – हलिउड फिल्म ‘स्टार वार’ का कलाकार एन्ड्री ज्याकको कोरोना भाइरसका कारण ज्यान गएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार एन्ड्रीको ७६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो । सञ्चार माध्यमका अनुसार उनको मंगलबार अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एन्ड्रीका म्यानेजरले यो कुराको पुष्टि गरेका हुन् । एन्ड्री स्टार वार्स एपिसोड ८…