Live on
Your Voice, Your Power
सारा अली खान र कार्तिक आर्यनको फिल्म ‘लभ आजकाल’ ले बक्स अफिसमा खासै कमाइ गर्न सकेको छैन । प्रणय दिवसको अवसर पारेर रिलिज भएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । इम्तियाज अलीले बनाएको यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षारत थिए । सन् २००९ मा रिलिज भएको सैफ अली खानको ‘लभ आजकाल’ को…