Live on
Your Voice, Your Power
मुम्बई – भारतमा मे १७ सम्म लकडाउनको घोषणा गरिएको छ । बलिउड सेलिब्रेटी आफ्नो घरमा परिवारका साथ रमाइरहेका छन् । सेलिब्रेटीहरु सामाजिक सञ्जालका माध्यमबाट फ्यानसँग साक्षात्कार गरिरहेका छन् । यता बलिउड अभिनेत्री काजोल फुर्सदको समयमा आफ्ना फ्यानसँग साक्षात्कार गरेकी छिन् । उनले ट्वीटरमा फ्यानले सोधेका प्रश्नको उत्तर दिएकी छिन् । उनले ट्वीटरमा आस्क काजोल सेसन…