बलिउड/हलिउड « Khabarhub

नायिका रिस्ताको बलिउड डेब्यु, ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं- नेपाली नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यू गरेकी छिन् । उनको अभिनय रहेको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । ‘साथिया तेरे बिना’ गीतको म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । उक्त गीत नेपालमै छायांकन गरिएको छ । पर्यटकीय नगरी पोखोरा आसपासका क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतीय मोडल मन्जील…