बलिउड/हलिउड « Khabarhub

सलमान खानको ‘राधे’ मा थपिए ३ द्वन्द्व निर्देशक

मुम्बई – सलमान खानको फिल्म ‘राधे’ मा चर्चित द्वन्द्व निर्देशकहरूको इन्ट्री भएको छ । तीमध्ये एक कोरियन छन् । पछिल्लो समय सलमान खानका फिल्मले खासै बिजनेस गर्न नसकेको अवस्थामा यो फिल्म थप राम्रो हुने विश्वासमा निर्माण टिमले ‘केजीएफ’ का द्वन्द्व निर्देशकलाई समेत फिल्ममा अनुबन्ध गरेको हो । भारतीय मिडियाका अनुसार एक नभएर ३ जना एक्सन…