बलिउड/हलिउड « Khabarhub

सलमान खान भन्छन् – हामी डरायौं

मुम्बई – सलमान खानले एक भिडियो सन्देश दिँदै फ्यानलाई सचेत रहन आग्रह गरेका छन् । उनले सोहिल खानका छोरा निर्वानसँगको एक भिडियो क्लिप सार्वजनिक गर्दै सबैलाई सतर्क रहन र घरमै बस्न अनुरोध गरेका छन् । सलमानले भिडियोमा भन्छन् – 'हामी यहाँ आयौं र केही दिनदेखि यही अड्किएका छौं, मैले ३ हप्तादेखि बुबालाई पनि भेटेको छैन…