Live on
Your Voice, Your Power
मुम्बई – महेश भट्टको फिल्म ‘सडक’ को सिक्वेल निर्माण हुन लागेको छ । यो फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा हुनेछिन् । फिल्ममा उनलाई एक ढोंगी बाबाको भण्डाफोर गर्दै गरेको देखिनेछ । रमाइलो कुरा त के छ भने महेश भट्ट सिक्वेलका साथ २० वर्षपछि निर्देशनमा फर्किँदैछन् । खबरका अनुसार यो फिल्ममा अब मकरंद देशपाण्डे पनि हुनेछन्…