Live on
Your Voice, Your Power
कृति सेनन आफ्नो फिल्मको छायांकनबाट ब्रेक लिएर गोवामा रमाइरहेकी छिन् यतिबेला । पछिल्लो समयकी यी हिट बलिउड नायिकाले आफ्नो इन्स्टाग्राममा खुबै सुन्दर तस्वीरहरु शेयर गरेकी छिन् । गोवामा उनी आफ्ना साथीहरु पुगेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा एक ‘स्लो मोसन’ भिडियो पनि सार्वजनिक गरिन्, जुन भिडियो फ्यानले मन पराइरहेका छन् । View this post on…