Live on
Your Voice, Your Power
एजेन्सी- बलिउड अभिनेता अजय देवगनका पिता एवं वरिष्ठ द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ । पछिल्लो केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउड चलचित्रका पुराना द्वन्द्व निर्देशक एवं स्टन्टम्यान उनले ८० वटाभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।…