बलिउड/हलिउड « Khabarhub

बिग्रिएको सम्बन्ध सुधार्दै सलमान र अर्जुन नो इन्ट्रीको सिक्वेलमा

एजेन्सी– लामो समयदेखिको तिक्ततालाई भूल्दै बलिउड नायक सलमान खान र अर्जुन कपुर सुपरहिट चलचित्र ‘नो इन्ट्री’ को सिक्वेलमा देखिने भएका छन् । केही वर्षदेखिको दुश्मनीलाई भूल्दै अर्का नायक शाहरुख खानसँग सम्बन्ध सुधारेका सलमानले अर्जुन कपुरसँगको शीत युद्ध समाप्त गरेका छन् । उनीहरुले एउटै प्रोजेक्टमा काम गर्दै छन् । १४ वर्ष अगाडिको चलचित्र नो एन्ट्रीको सिक्वेलमा…