बलिउड/हलिउड « Khabarhub

यामी गौतमको यस्तो ‘हट’ फोटोशूट, तस्वीर एकाएक भाइरल

मुम्बई – बलिउड अभिनेत्री यामी गौतमले एक म्यागजिनका लागि फोटोशूट गराएकी छिन् । फोटोशूटमा उनी झनै ग्लायमर्स र सुन्दरी देखिएकी छिन् । उनले नयाँ लञ्ज भएको एक म्यागजिनका लागि फोटोशूट गराएकी हुन् । यो म्यागजिनलाई पहिले एसिया स्पा भनिन्थ्यो । अहिले भने उक्त म्यागजिनले नाम फेरेर ग्लोबल स्पा नाम राखेको छ । हालै फिल्म ‘उरी’…