बलिउड/हलिउड « Khabarhub

‘भारत’ को ट्रेलरमा सलमान खानका अनेक रुप

काठमाडौं – सलमान खानको प्रतीक्षित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई टी–सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसअघि यो फिल्मले पोस्टर र टिजरका कारणा चर्चा कमाएको थियो । फिल्ममा सलमान खानसँगै तब्बु, क्याटरिना कैफ, ज्याकी श्राफ, सुनील ग्रोबर, दिशा पटानी लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मलाई अली अब्बास…