Live on
Your Voice, Your Power
काठमाडौं– अभिषेक वर्मनले निर्देशन गरेको फिल्म ‘कलंक’ को पहिलोपटक टिजर सार्वजनिक भएदेखि नै यो फिल्मले एकाएक हाइप लियो । मल्टीस्टारर यो फिल्म रिलिज भएपछि भने समीक्षकले फिल्मलाई ‘झुर’ बताए । मल्टीस्टारर भ्यालुका कारण पनि फिल्मप्रति दर्शकको ठूलो चासो थियो । तर, रिलिजपछि दर्शक र समीक्षकबाट यो फिल्मले खासै राम्रो रेस्पोन्स पाएन । ‘कलंक’ लाई लिएर…