बलिउड/हलिउड Archives | Page 20 of 188 | Khabarhub Khabarhub

१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम

मुम्बई - सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन्।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन्। सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुर्व्यवहार भोगेकी थिइन्। यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महसुस गरिन्। घटनाबारे उनले कसैलाई सुनाइनन्। यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा…