बलिउड/हलिउड « Khabarhub

हलिउड अभिनेता मोर्गन फ्रिम्यानले सम्झे काठमाडौँमा मनाएको दसैँ

काठमाडौँ– चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपालीहरुको महान् चाड दसैँको सम्झाना गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै फ्रिम्यानले दसैँ सम्झेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पिङ खेलेको तस्वीर समेत सार्वजनिक गरेका छन् । दसैँलाई खराबीमाथि असलको जीतका रुपमा उल्लेख गर्दै उनले यसले हामीभित्रका अन्तर्द्वन्द्वलाई स्वीकार्दै आत्मालाई खुला छाडी संसारमा रहेका भलाईलाई स्वागत गर्ने…