Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)–भारतीय र्यापर हनी सिहंमाथि गीतमार्फत अश्लीलता फैलाएको उजुरी परेको छ । महाराष्ट्रको नागपुरस्थित एक जिल्ला अदालतले उनलाई आफ्नो भ्वाइस सेम्पल दिन भनेको छ । अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनी माथि गीतका माध्यमबाट अश्लीलता फैलाएको आरोप लागेको छ । जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एस ए एस एम…