Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्ल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भइरहेका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । गत डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि हरेक हप्ता साउथ इन्डियन हिन्दी फिल्महरू नेपाल आउन थाले 'पुष्प' ले नेपालको बक्सअफिसमा झन्डै १० करोडको हाराहारीमा कलेक्सन गर्यो। लडाउनकै…