बलिउड/हलिउड « Khabarhub

हिरानीको नयाँ फिल्म ‘दुनकी’

काठमाडौँ– बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले नयाँ फिल्म 'दुनकी' बनाउने घोषणा गरेका छन् । अभिनेता शाहरुख खानलाई लिएर उनले 'दुनकी' घोषणा गरेका हुन् । पछिल्लो फिल्म 'सन्जु' पश्चात हिरानी यो लगायत अन्य केही प्रोजेक्टको तयारीमा थिए । फिल्ममा शाहरुखले पन्जाबीको भूमिका निर्वाह गर्दैछन् । स्टारडम भन्दा पनि कन्टेनमा फोकस गर्ने हिरानीले यसपटक पन्जाबको एक अधवैँसे…