बलिउड/हलिउड « Khabarhub

नयाँ पुस्तालाई पुरानो लुक्स 

काठमाडौँ– आफू निर्देशित फिल्महरूबाट चर्चामा रहने निर्देशक जोया अख्तरले नयाँ फिल्म सुरु गरेकी छन् । उनले नयाँ पुस्तासँग ‘द आर्चिज’ फिल्मको छायांकन सुरु गरेकी हुन्। फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी छोरी खुशी कपुरको अभिनय रहनेछ । निर्मात्री रीमा कागतीले फिल्मको फस्टलुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा…