बलिउड/हलिउड Archives | Page 55 of 190 | Khabarhub Khabarhub

‘मिस वर्ल्ड’मा कोरोना कहर

पुर्तोरिको(अमर उजाला)– सन् २०२१ को ‘मिस युनिभर्स’ पछि अब सबैको ध्यान ‘मिस वर्ल्ड’ तिर गएको छ । यो विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको सबै तयारी सुरु भइसकेको छ । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुँदैछ । तर यो प्रतियोगितामा कोरोना भाइरसको बादल मडारिएको छ । प्रतियोगितामा सहभागीे १७ जनामा कोरोना संक्रमण देखिएको छ…