बलिउड/हलिउड Archives | Page 59 of 185 | Khabarhub Khabarhub

आर्यन मामलाका कारण फिल्मबाट निकालिइन अनन्या

मुम्बई(बलिउड लाइफ)– मुम्बई क्रुज लागुऔषध मुद्धामा बलिउड अभिनेत्री अनन्या पाण्डेको नाम जोडिएपछि उनीमाथि समस्याको श्रृंखला सुरु भएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले उनलाई दुईपटक सोधपुछ गरिसकेका छन् र सोमबार पुनः एनसीबीमा हाजिर हुनुपर्नेछ । यो घटनाको असर उनको करियरमा देखिएको छ । आर्यन खानको लागुऔषध मुद्धासँग जोडिएर नाम आएपछि उनलाई दक्षिण भारतीय सुपरस्टार थलपति विजयको…