बलिउड/हलिउड Archives | Page 76 of 185 | Khabarhub Khabarhub

शत्रुघ्न भन्छन्– शोलेको प्रस्ताव अस्वीकार गर्नु मानवीय गल्ती

मुम्बई(दैनिक जागरण)– भारतीय टेलिभिजनको गायन रियालिटी शो ‘इण्डियन आइडल सिजन १२’मा यो साता अभिनेता शत्रुघ्न सिन्हा श्रीमति पुनम सिन्हाका साथ उपस्थित हुँदैछन् । यो शोमा प्रतिष्पर्धीले शत्रुघ्नका फिल्मका सुपरहिट गीत गाउनेछन् । यो शोमा उनले फिल्म ‘शोले’ को प्रस्ताव किन अस्वीकार गरे भन्ने बारे कुरा खोलेका छन् । शोमा निर्णायक हिमेश रेशमियाले शत्रुघ्नलाई फिल्म ‘शोले’मा…