Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– तालिबानले अफगानिस्तान माथि कब्जा जमाएको छ । जसकारण त्यहाँ उथलपुथल नै भएको छ । अहिले विश्वमा नै चर्चाको विषय अफगानिस्तान भएको छ । अफगानिस्तानको विषयले अहिले बढी चिन्ता ‘बिग बोस’ फेम अर्शी खानलाई भएको छ । उनको जन्म अफगानिस्तानमा भएको हो । उनी चाँडै नै अफगानिस्तानको क्रिकेटरसँग विवाह गर्ने तयारीमा थिइन् । तर…