बलिउड/हलिउड « Khabarhub

अभिनेत्री एलिसनलाई जेल सजाय

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेत्री एलिसन मेकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि युवतीहरुलाई यौनधन्दामा जबरजस्ती लगाएको गम्भीर आरोप लागेको थियो । उनले युवतीमाथि ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न दबाब दिने गरेकी थिइन् । यही आरोपअनुसार एलिसनमाथि ब्रुकलिनको संघीय अदालतमा सुनुवाई भएको थियो । उनको सजाय २९ सेप्टेम्बरबाट सुरु हुनेछ । एलिसनले अदालतमा आफ्नो…