Live on
Your Voice, Your Power
लसएञ्जल्स–हलिउड गायिका र अभिनेत्री जेनिफर लोपेज हालका दिनमा हुनेवाला श्रीमान एलेक्स रोड्रिगेजसँग ब्रेकअपका कारण चर्चामा छिन् । अहिले उनको चर्चा ब्रेकअप भन्दा पनि पूर्व प्रेमी तथा ‘ब्याटमेन’ अभिनेता बेन एप्लेकसँगको निकटताले बढाएको छ । हालैमात्र उनी बेनसँग लसएञ्जल्समा देखिएकी थिइन् । आजतकमा प्रकाशित समाचारअनुसार जेनिफर र बेन जेनिफरको ब्रेकअपपछि लामो समयसँगै बिताइरहेका छन् । बेनलाई…