Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंह आफ्नो अभिनयका कारण दर्शकलाई प्रभावमा पारेका छन् नै पहिरन शैलीले पनि उनीप्रति दर्शकको चासो उत्तिकै छ । कैयौं पटक उनी यस्तो पहिरन लगाउछन्, त्यो पहिरन चर्चाको विषय बन्छ । हालै रणवीरले एक ब्राण्डका लागि फोटोसुट गराए र त्यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरे । तस्वीर सार्वजनिक हुनासाथ उनको मिम्स…