बलिउड/हलिउड « Khabarhub

फिल्ममा फर्कन ढिलाइ गर्दै अनुष्का

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनन् । उनले पर्दाबाट ब्रेक लिएको निकै समय भइसकेको छ । यद्यपि उनी निर्माताको रुपमा सक्रिय छिन् । आमा बनेपछि तत्कालका लागि फिल्ममा फर्किने अनुष्काको कुनै चाहना छैन । मातृत्वको अनुभव लिएपछि तत्काल कुनै जोखिम मोल्न नचाहने सोच अनुसार नै उनी आगामी वर्षसम्म सुटिङ…