Live on
Your Voice, Your Power
मुम्बई– बलिउडका सफल फिल्मको नाम लिँदा आमिर खानको ‘थ्री इडियट्स’ पनि पर्दछ । यो फिल्म सन् २००९ मा रिलिज भएको थियो । फिल्ममा आमिर खान, शरमन जोशी, आर माधवन, बोमन ईरानी र करीना कपूर प्रमुख भूमिकामा थिए । एबीपी लाइभका अनुसार राजकुमार हिरानी निर्देशित यो फिल्मको सुटिङको समयमा एक रोचक किस्सा भएको छ । फिल्ममा…