Live on
Your Voice, Your Power
एजेन्सी – गायक, होस्ट तथा अभिनेता आदित्य नारायण झालाई कोरोना संक्रमण भएको छ । उनले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । साथै उनको श्रीमती स्वेतालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरू आइसोलेशनमा बसेको उनले जानकारी दिएका छन् । View this post on Instagram A post shared by…