Live on
Your Voice, Your Power
मुम्बई–बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ । यो उजुरी सुशान्तका पिताले दिएका हुन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सूचना जारी गरेको छ । आजतकमा प्रकाशित समाचारअनुसार हालै मात्र यो फिल्मको टिजर रिलिज भएको थियो । जसमा सुशान्तको प्रेमिका रिया…