बलिउड/हलिउड « Khabarhub

सलमानसँग स्क्रिन शेयर गर्न नचाहने यी अभिनेत्री

मुम्बई– अभिनेता सलमान खान बलिउडमा आफ्नो हिट फिल्मका लागि चिनिने अभिनेतामा पर्दछन् । सलमानसँग काम गर्न जोकोही अभिनेत्री चाहन्छन् । बलिउड लाइफका अनुसार बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले सलमानसँग स्क्रिन शेयर गर्न नै अस्वीकार गरेका छन् । सलमानसँग काम गर्न नचाहने अभिनेत्रीको सूचीमा पहिलो नम्बरमा दीपिका पादुकोण छिन् । उनले सलमानसँग अभिनयको अफर आएका…