Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता प्रदीप खड्का फिल्म ‘प्रेमगीत ३’ को शूटिङमा लामो समय व्यस्त रहे । उनले यो फिल्मका लागि अरु फिल्म नै गरेनन् । व्यस्तताका कारण फुर्सद मिलाउन नपाउने प्रदीप यतिबेला भने सेल्फ क्वारेन्टाइनमा बसेका छन् । फुर्सदिला भएका बेला उनी फिल्म ‘प्रेमगीत ३’ को प्रचारमा जुटेका छन् । फिल्मको अनलाइन प्रचारमा समेत खटिएका प्रदीप…