Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता दीपकराज गिरीले गत असोज २४ गते प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले यस वर्ष सबैभन्दा बढी कमाइ गरेको बताएका छन् । असोज ३ मा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ लाई पनि यस वर्ष सर्वाधिक कमाउने ब्लकबस्टर फिल्म भएको कबड्डी टिमले दाबी गरेको थियो । गिरीका अनुसार ‘छ माया छपक्कै’ वर्षकै सर्वाधिक…