सिनेमा « Khabarhub

चैत अन्तिम साता ‘गुड फ्रेण्ड’

काठमाडौं– नयाँवर्ष २०७८ को छेको पारेर आगामी चैत २७ गते फिल्म ‘गुड फ्रेण्ड’ रिलिज हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यसअघि चैत २० गतेबाट हलमा आउने भनिए पनि फिल्म एकसाता पछि सरेर चैत २७ मा आउने निर्माण पक्षको भनाई छ ।…