Live on
Your Voice, Your Power
काठमाडौं – निर्माता तथा अभिनेता दीपकराज गिरीले बेलाबेलामा नेपाली समीक्षकतर्फ कटाक्ष गर्ने गर्छन् । नेपाली समीक्षकले आफूलाई मन परेका फिल्म मात्र फिल्म हुन् भन्ने गरेको आरोप गिरीले लगाउने गरेका छन् । हालै भारतीय फिल्म ‘तान्हाजी’ ले बक्सअफिसमा करोडौंको व्यापार गरेपछि भारतीय समीक्षक कमल आर खानले माफी मागेका छन् । यसअघि उनले यो फिल्म राम्रो नभएको…