Live on
Your Voice, Your Power
काठमाडौं – सुशील श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘लभ डायरिज’ को रिलिज मिति तय गरिएको छ । साथै निर्माण टिमले फिल्मका दुई पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ र नायिका रुविना थापालाई प्रस्तुत गरिएको छ । निर्माण टिमका अनुसार यो फिल्म असोज ३ गतेदेखि प्रदर्शन हुँदैछ । विश्वजित रिमाल, विष्णु…