सिनेमा Archives | Page 142 of 161 | Khabarhub Khabarhub

कलाकारका लागि ‘जात्रै जात्रा’ को स्पेशल शो

काठमाडौं – यस वर्षको सफल चलचित्र ‘जात्रै जात्रा’ ले रिलिजदेखि अहिलेसम्म पनि निरन्तर दर्शक पाइरहेको छ । जेठ ३ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मन जितेको छ भने बक्स अफिसमा पनि नोट छापेको छ । यसैबीच कलाकारलाई देखाउनका लागि फिल्म युनिटले स्पेशल शो राखेको छ । राजधानीको बिग मुभिजमा गरिएको स्पेशल स्किृनिङमा कैयन् सेलिब्रेटीको…