सिनेमा Archives | Page 144 of 161 | Khabarhub Khabarhub

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोजमा रिलिज हुने

काठमाडौं – हेमराज बिसीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘घामड शेरे’ कोे छायांकन सकिएको छ । झण्डै ३८ दिन लगाएर यो फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दियो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको बताइएको छ । सुष्मा निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय रहेको यो…