सिनेमा « Khabarhub

‘मारुनी’को गीत: पुष्पको प्रेममा साम्राज्ञी

काठमाडौं – भदौ १३ गतेबाट पद्रर्शनमा आउने फिल्म ‘मारुनी’ को गीत सार्वजनिक गरिएको छ । प्रचारमा सहयोग पुग्ने गरी ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा मेलिना राईको स्वर छ भने सुरेश वाग्लेका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको संयोजन बाबु प्रधानले गरेका हुन् ।…