सिनेमा Archives | Page 154 of 158 | Khabarhub Khabarhub

१९७४ एडीको गीत: देवी देउताको शहरमा राक्षसहरुको राज (भिडियो)

काठमाडौं – काठमाडौंको कथालाई लिएर तयार पारिएको ‘द म्यान फ्रम काठमाडौं’ को गीत सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा फिल्ममा समावेश कथा झल्किन्छ । ‘काठमाडौं’ बोलको गीतमा १९७४ एडी ब्याण्डको प्रस्तुति देख्न सकिन्छ । रोहितजंग क्षेत्रीको स्वर रहेको यो गीतमा मनोज कुमार केसीको गितार, किबोर्ड र पार्श्वस्वर छ भने सञ्जय श्रेष्ठले ड्रममा…