Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘लभ स्टेशन’ टिमले आइतबार राति हुरी बतासका कारण बारा र पर्सामा भएको विपतपछि सहयोगको हात अगाडि बढाएको छ । निर्माण टिमले प्राकृतिक प्रकोपमा परेर धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै अरुलाई पनि सहयोग गर्न अपील गरेको छ । फिल्मका अभिनेता प्रदीप खड्काले यो घटनाले आफूलाई अचम्मित र दुःखी दुवै बनाएको बताए ।…