सिनेमा « Khabarhub

‘भाइरल गोर्खे’को टिजर : टिकटकमा भाइरल बन्न खोज्ने ‘गोपाल पाँडे’को कथा, देखिए धमला

काठमाडौं - नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक यस टिजरमा फिल्मका मुख्य पात्र सौगात, सृष्टि, बुद्धि तामाङ, राजामा पौडेललाई स्थान दिइएको छ । फिल्ममा सौगातले गोपाल पाँडे, सृष्टिले मिस गिताञ्जली, बुद्धिले थने मास्टर र राजरामले सोमपालको भूमिका निर्वाह गरेको टिजरबाट…