Live on
Your Voice, Your Power
काठमाडौं - कलाकार दीपकराज गिरी र निर्देशक सन्तोष सेनको फेसबुकको शब्द युद्धले फरक रुप लिने भएको छ । यसको असर हलसम्म पुग्ने देखिएको छ । दीपक र सन्तोषको दुस्मनी नयाँ होइन । पुरानै हो । गत दशैँमा ‘छक्क पञ्जा ५’ र ‘१२ गाउँ’ले बक्स अफिस प्रतिस्पर्धा गरेदेखि यी दुईको सम्बन्ध चिसिएको हो । यी दुई…