Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा गुरुङ स्टारर फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले यो फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । ट्रेलरले फिल्म ग्रामिण परिवेशमा बनेको प्रष्ट पारेको छ । ‘सोल्टिनी’ साइनोकी रिश्मासँग दयाहाङको प्रेम र विवाह फेरिफेरिको घटनामा ट्रेलर केन्द्रित रहेको छ । ट्रेलरमा नायक अर्पण…