सिनेमा Archives | Page 28 of 164 | Khabarhub Khabarhub

‘कार्साङ’मा धामी बनेका दयाहाङको अनुभव : आगोको भुंग्रोमा छिर्दा कपासमा टेकेजस्तो भयो

काठमाडौं - तपाईंमध्ये धेरैले सुन्नु वा केहीले देख्नु भएकै होला-धामी आगोको भुंग्रोमा नाच्छन् ! धामी आगोमा नाचेको नाङ्गो आँखाले देख्नेहरुले कतिपयले यसलाई सत्य मान्दैनन्, रुढीवादी भन्छन् । केहीले धामीको मन्त्र शक्तिले यो सम्भव भयो भन्छन् । आफ्नो चेतअनुसारको तर्क गर्छन् । आजको वैज्ञानिक युगमा ‘मन्त्र कारण आगोको भुंग्रोमा उफ्रदा पोल्दैन’ भन्दा कति सान्दर्भिक होला ?…